हाम्रो बारेमा

झन्डै ५ लाख नेपालीहरु रहेको साउदी अरबमा नेपालीहरुलाई एन आर एन ए लगायतका नेपालीहरुकै विभिन्न सामाजिक संघ संस्थाहरुका गतिबिधिहरुबारेमा सुसुचित बनाउदै सामजिक सद्भाव, सहकार्य र भाइचाराको संदेश संस्थागत रूपमै दिनलाई यो वेब साइट सुरु गरिएको छ,  साउदी अरबका नेपालीहरुका प्रत्यक्ष या अप्रत्यक्ष सरोकारका सबै बिषय बस्तुहरुलाई हामीले प्राथमिकताका साथ यस वेब साइट मा स्थान दिने छौ , साथै नेपाली साहित्य संस्कृति र पर्यटनलाई प्रबर्धन गर्नु पनि एन आर एन ए को उद्देश्य रहेको हुँदा हामि ति सामग्रीहरुलाई पनि तेत्तिकै महत्वका साथ प्रस्तुत गर्ने छौ, अत: हामि साउदी अरबमा रहनुहुने सबै नेपालीहरुलाई त्यस्ता सामाग्रीहरु लेखि पठाउनु हुन हार्दिक अनुरोध गर्दछौ

संचालक समिति


धरम के.सी.
प्रधान सम्पादक तथा वेब संचालक
इमेल: nrn.nccksa@gmail.com


राम श्रेष्ठ
सम्पादक – सूचना तथा समाचार
इमेल: nrnaksa@yahoo.com


बिमल गौतम
सम्पादक – लेख तथा रचनाहरु
इमेल: bimalgautam@hotmail.com