अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्व सम्मेलन सहभागि सम्बन्धि सुचना

0
95

nrna logo०६ सेप्टेम्बर, २०१७

साउदी अरब ।

आगामी आश्विन २८ देखि ३१ गते, २०७४ (तद्नुसार १४ देखि १७ अक्टुबर २०१७०) काठमाण्डौंमा हुन गइरहेको गैर आवासीय नेपाली संघको अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्व सम्मेलनमा साउदीबाट सहभागिता जनाउन चाहने सहभागीहरूको नाम संकलन कार्य आजैको मितिबाट प्रारम्भ भएको अवगत गराउदै इच्छुक सहभागिहरूले यही आउदो बुधबार १३ सेप्टेम्बर, २०१७ भित्र आ-आफ्नो दर्ता नम्बर सहित तपसिलका समन्वयकर्ताहरूसँग सम्पर्क गर्न सकिने जानकारी यसै सुचना मार्फत अवगत गराउदछौ ।

सम्पर्क व्यक्तिहरूः

  • धरम के. सी. साउदिको सम्पर्क नं 0567659775, नेपालको सम्पर्क नं 9851237162 / 9803600524, इमेलः dharamkc@yahoo.com
  • राजु सैयदः 0582221562,  mhdnpl@gmail.com
  • जोन अर्यालः 0500490398, johnaryal365@gmail.com
  • नारायण पासवान, 0595197654, npaswan19@yahoo.com
  • डमर कुमार यादबः 0596563050, damaryadav123@yahoo.com
  • तेज थापाः 0504438377, sarshangam@gmail.com
  • मो. जैनुल अव्दिनः 0507991467, abdin_jainul2004@yahoo.com
  • उमेश भट्टराइ 0596251661, umeshajas@gmail.com
  • भोला नाथ पौडेलः 0598334109, paudel2011@gmail.com

पूनश्चः

  • दर्ता नहुनुभएकाले पनि यहि १३ सेप्टेम्बरसम्ममा अनलाइन दर्ता भर्इ सम्मेलनमा सहभागी हुनपाउनुहुने साथै एनरएनए साउदीको अनलाइ सदस्यता (IMS प्रणाली) खुल्ला रहेको र निम्न (https://sa.nrna.org/Membership-Registration) लिंकबाट अनलाइन सदस्यता वेदन दिन सकिने छ ।
  • इच्छुक सहभागीहरूले नेपालको सम्पर्क नम्बर समेत अनिवार्य उपलब्ध गराउनुहोला र उपरोक्त सम्पर्क ब्यक्तिहरूमध्ये कम्तीमा कुनै एकको सम्पर्कमा रहिदिनुहोला । धन्यवाद ।

 

धन्यवाद,

गैर आवासीय नेपाली संघ, साउदि अरब ।

 

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here