उम्मेद्बारहरुको अन्तिम सुचि प्रकाशितः

0
83

nrna logo

२५ अगस्ट, २०१७

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको बिधानको दफा १३.१ तथा १३.२ मा रहेका पदिय प्रावधान बमोजिम छैटौं महाधिवेशन मार्फत २०१७-२०१९ कार्यकालका लागि उम्मदेवारीहरू आह्वान गरिएकोमा निर्धारित मिति १० अगस्त २०१७ मा तपशिलका उम्मेदवारीहरूको उम्मेद्बारी परेको सो पहिलो सूची सार्वजनिक गरे सँगै निर्वाचन समितिले आफ्नो कार्यतालिका बमोजिम दावी बिरोध, उम्मेद्बारहरुको साक्षत्कार छलफल प्रश्नोत्तर वक्तव्य कार्यक्रम सम्पन्न गर्नुका साथै र उम्मेद्बारी फिर्ता लिन सक्ने सुचना कार्यतालिका बमोजिम जारी गरेकोमा उम्मेद्बारी फिर्ता लिने समय सिमा भित्र कोषाध्यक्ष पदमा परेको २ जना उम्मेद्बारहरुको उम्मेद्बारी परेकोमा दुबै जना उम्मेद्बार मोहम्मद जैनुल अब्दिन र सन्तोष कुमार लुइँटेल द्वारा सहमति गरि दुबै जनाले कोषाध्यक्ष पदबाट आ-आफ्नो उम्मेद्बारी फिर्ता लिएको हुँदा सोही अनुसार निर्वाचन समितिको कार्यतालिका बमोजिम तपशीलको अन्तिम सुची जारी गर्दछ ।

एनआरएनए एनसिसि साउदि अरबको कार्यकाल २०१७-१९ का लागि म्मेद्बारहरुको अन्तिम सुचिः

  • आइसिसी सदस्यः १ जोन अर्याल

एनसिसी साउदी अरब

  • अध्यक्ष: १ नारायण पासवान
  • बरिष्ठ उपाध्यक्ष: १ डमर यादव
  • उपाध्यक्ष: ४ ध्रुब कुमार रिजाल तथा उषा न्यौपाने के.सी. (२ उपाध्यक्ष रिक्त)
  • महासचिवः १ तेज बहादुर थापा
  • सचिवः १ बिशाल कुमार श्रेष्ठ
  • कोषाध्यक्षः १ (रिक्त)
  • सह कोषाध्यक्षः १ योगेन्द्र बहादुर श्रेष्ठ
  • महिला संयोजकः १ रबिना अर्याल
  • युवा संयोजकः १ राज कुमार श्रेष्ठ
  • सदस्य (पुर्बी क्षेत्र): २ भोला नाथ पौडेल तथा रोशन कुमार श्रेष्ठ
  • सदस्य (अल कसिम): १ भक्त रार्इ
  • सदस्य (ताबुक): १ मनोज बराल
  • सदस्य (जेद्धा): १ रिक्त
  • सदस्य (रियाद): १ शरद कुमार शर्मा
  • सदस्य स्वतन्त्र: ७ उमेश भटरार्इ, दिपक शाही, बिष्णु पोख्रेल, नारायण भटरार्इ, भुपेन्द्र लामा (२ सदस्य रिक्त)निर्बाचन

धन्यवाद,

संयोजक

निर्बाचन समिति , छैठौं राष्ट्रिय महाधिवेशन

एनआरएनए एनसिसि साउदी अरब

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here