उम्मेद्बारी फिर्ता लिनबारे सुचनाः

0
88

nrna logo

२४ अगस्ट, २०१७

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको छैटौं महाधिवेशन २०१७ को निर्वाचन कार्यतालिका तथा आचारसंहिता बमोजिम निर्धारित मिति २४ अगस्त २०१७ राती १२:०० बजे सम्म आफ्नो उम्मेद्बारी फिर्तालिन सक्ने समय सिमा तोकिएको हुँदा उम्मेद्बारी फिर्ता लिन चाहाने उम्मेद्वारले आफ्नो उम्मेद्बारी फिर्ता लिन सक्ने जानकारी यसै सुचना मार्फत गर्दछौं ।

संयोजक

निर्बाचन समिति , छैठौं राष्ट्रिय महाधिवेशन

एनआरएनए एनसिसि साउदी अरब

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here