उम्मेद्वारहरुको साक्षत्कार कार्यक्रम सम्पन्न ।

0
44

nrna logo

१९ अगस्ट, २०१७

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको छैटौं महाधिवेशन २०१७ को निर्वाचन कार्यतालिका तथा आचारसंहिता बमोजिम निर्धारित मिति १८ अगस्त २०१७ (शुक्रबार) दिन उम्मेद्वारहरुको साक्षत्कार ( छलफल प्रश्नोत्तर वक्तव्य) को कार्यक्रममा भौतिक रूपमा उपस्थिति प्रत्येक उम्मेद्वारहरुको साक्षत्कार छलफल प्रश्नोत्तर वक्तव्य गरियो साथै भौगोलिक रूपमा टाढा रहनु भएका उम्मेद्वारहरु सँग टेलीफोन मार्फत सम्पर्क हुन सक्नु भएका सबै सँग प्रश्नोत्तर छलफल गरियो । कार्यक्रम साउदी अरबको पुर्वि प्रान्त जुबेल स्थित न्यु अन्नपुर्ण होटेलमा दिउसो १:३० बजे देखि ४:३० बजे सम्म चलेको थियो ।

संयोजक

निर्बाचन समिति , छैठौं राष्ट्रिय महाधिवेशन

एनआरएनए एनसिसि साउदी अरब

20979510_1398082930246621_121909421_n 20938835_1398082906913290_111860299_n 20937809_1398083026913278_759507254_n 20937664_1398083003579947_2017996391_n

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here