साक्षत्कार कार्यक्रम सम्बन्धि सुचनाः

0
40

nrna logo

१७, अगस्ट, २०१७

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको छैटौं महाधिवेशन २०१७ को निर्वाचन कार्यतालिका तथा आचारसंहिता बमोजिम निर्धारित मिति १८ अगस्त २०१७ (शुक्रबार) दिन उम्मेद्वारहरुको साक्षत्कार ( छलफल प्रश्नोत्तर वक्तव्य) को कार्यक्रम रहेकाले आवेदन दिनु भएका उम्मेद्वारहरुलाई उक्त कार्यक्रम उपस्थितिका लागि निम्न बमोजिमको स्थान र समयमा उपस्थित हुन महाधिवेशन निर्वाचन समिति हार्दिक अनुरोध गर्दछौं

मिति: १८ अगस्त २०१७ (शुक्रबार)

स्थान: न्यु अन्नपूर्ण रेस्टुरेन्ट (सभाहल) जुबैल

समय: दिउँसो १:०० बजे

 

धन्यवाद,

संयोजक

निर्बाचन समिति, छैठौं राष्ट्रिय महाधिवेशन

एनआरएनए एनसिसि साउदी अरब

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here