उम्मेद्बार विरुद्ध बिरोध वा उजुरी नपरेको सुचना !

0
35

nrna logo

१५ अगस्ट, २०१७

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको बिधानको दफा १३.१ तथा १३.२ मा रहेका पदिय प्रावधान बमोजिम उम्मदेवारीहरू आह्वान गरिएकोमा निर्धारित मिति १० अगस्त २०१७ सम्ममा प्राप्त उम्मेदवारीहरूको पहिलो सूची प्रकाशन गरिएक सँगै निर्बाचन कार्य तालिका बमोजिम प्राप्त उम्मेदवारीहरूको विरुद्ध बिरोध उजुरी मिति १४ अगस्त २०१७ सम्ममा गर्नसक्ने गरी NRNA-KSA को वेबसाईटबाट सार्वजनिक सुचना जारी गरिएकोमा कुनै पनि उम्मेद्बार विरुद्ध बिरोध वा उजुरी नपरेको यसै सुचना मार्फत जानकारी गर्दछौं ।

संयोजक

निर्बाचन समिति , छैठौं राष्ट्रिय महाधिवेशन

एनआरएनए एनसिसि साउदी अरब

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here