अत्यन्त जरूरि सुचना !

0
43

nrna logo

  • ०९ अगस्ट, २०१७
  • गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको छैटौं महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले आफ्नो कार्य सन्चालन तथा आवश्यक सुचना प्रवाह गर्न फेसबुक, म्यासेन्जर र ईमेल संचालनमा ल्याई सुचना र आवश्यक कामकारबाही अगाडि बढाईरहेको सर्वबिबिध छ । आज बिहान अकस्मात महाधिवेशन निर्वाचन समितिको फेसबुक, म्यासेन्जर अनि ईमेल कहिँ कसैले ह्याक गरि विगतका सम्पूर्ण सुचना सबै नष्ट गरेकोले निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्न आगामी दिनहरूमा गरिने निर्णय र सार्बजनिक सुचना NRNA-KSA को वेबसाईटबाट सार्वजनिक गरिदिनुहुन NRNA-NCC-KSA र वेबसाईट सम्पादकलाइ महाधिवेशन निर्वाचन समिति हार्दिक अनुरोध गर्दछौं । साथै निर्वाचन समिति तत्काल आवेदकहरुको आवेदन संकलन र अन्य कामकारबाही सहज पार्न adhibesansamiti2017@yahoo.com ईमेल संचालनमा ल्याएको जानकारी गराउदछौ ।
  • धन्यवाद,
  • निर्वाचन समिति
  • छैटौं राष्ट्रिय महाधिबेशन
  • एनआरएनए एनसिसि साउदी अरब

उम्मेद्वारीका लागि सुचना, एनआरएनए एनसिसि साउदी अरबको छैटौं महाधिवेशन

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here