उम्मेद्वारीका लागि सुचना, एनआरएनए एनसिसि साउदी अरबको छैटौं महाधिवेशन

0
38

०७, अगस्त, २०१७

nrna logo

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको छैटौं महाधिवेशन (मिति ०२ सेप्टेम्बर २०१७)मार्फत आगामी कार्यकाल २०१७-२०१९ का लागि संस्थाको विभिन्न पद रहि कार्य गर्न ईच्छुक सम्पूर्णलाई निर्वाचन कार्यतालिका तथा आचारसंहिता बमोजिम आफ्नो उम्मेद्बारी आवेदन यही १० अगस्त २०१७ सम्म हाम्रो महाधिवेशन निर्वाचन समितिको म्यासेन्जर वा ईमेल adhibesansamiti2017@gmail.com मा दिनु हुन यो सुचना जारी गर्दछौं।

उम्मेद्बारीका लागि आवश्यक आवेदनक साथ निर्वाचन कार्यतालिका तथा आचारसंहिता सहित गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको बिधानमा २०१५ भएका मुख्य संशोधनहरुका सम्पूर्ण जानकारी संलग्न गरिएको छ।

उम्मेद्बारी आवेदन शुल्क तल उल्लेखित बैंक खातामा जम्मा गर्नु पर्ने छ।
Bank: National Commercial Bank (NCB)
Name: Chandra Bhima
A/C No: 09779576000107

शुभेच्छा सहित धन्यवाद

महाधिवेशन निर्वाचन समिति
संयोजक
चन्द्र प्रकाश भण्डारी

faram 1faram 2

आवेदन फारमः 2017

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here