थपिएको समय भोली रातिसम्म सकिदै

0
46

nrna logo

१ अगस्ट, २०१७

 

  • गैर आवासीय नेपाली संघ साउदी अरबमा अनलाइन सदस्यताका लागी थप गरिएको समय सिमा भोली राति ११:५९ बजे सकिदै गर्दा आज बिभिन्न स्थानहरूबाट प्राप्त भएका आवदेनहरू मध्य ७१ जनाको आबेदन प्रमाणिकरण गरि दर्ता नम्बर प्रदान गरिएको छ र हालसम्म अनलाइन सदस्यता लिनेहरूको संख्या १३८९ पुगेकोछ ।
  • कागजात तथा फि बुझाउन बांकि रहेकाः ६५ जना सूची संलग्न छन् आबेदकहरूलाइ इकामा, फोटो अपलोड र फि बुझार्इ कृपया दर्ता प्रकृयालार्इ पूर्णता दिनुहुन अनुरोध ।
  • पुनश्चः अनलाइन सदस्यताको लागी ध्यानदिनु पर्ने कुराहरूः फोटो (आइडी कार्डका लागि पनि), पासपोर्ट कपी  (नम्बर अनिवार्य),  इकामाको कपी अपलोड नै गर्नुपर्ने ।
  • लिंकः https://sa.nrna.org/Membership-Registration
  • तल क्लिक गरि आजसम्मको सबै सदस्यहरूको पूर्ण बिवरणका हेर्न सकिनेछ

Approved List-as of 01 August, 2017

Pending List as of 01 August, 2017

Rejection List as of 01 August, 2017

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here