थपिएको समय अब १ दिन बांकि

0
42

nrna logo

३१ जुलार्इ, २०१७

 

  • गैर आवासीय नेपाली संघ साउदी अरबमा अनलाइन सदस्यताका लागी थप गरिएको समय सिमा सकिन अव २ दिन बाकि रहदा आज बिभिन्न स्थानहरूबाट प्राप्त भएका आवदेनहरू मध्य ७३ जनाको आबेदन प्रमाणिकरण गरि दर्ता नम्बर प्रदान गरिएको छ र हालसम्म अनलाइन सदस्यता लिनेहरूको संख्या १३१८ पुगेकोछ ।
  • कागजात तथा फि बुझाउन बांकि रहेकाः ७८ जना सूची संलग्न छन् आबेदकहरूलाइ इकामा, फोटो अपलोड र फि बुझार्इ कृपया दर्ता प्रकृयालार्इ पूर्णता दिनुहुन अनुरोध ।
  • पुनश्चः अनलाइन सदस्यताको लागी ध्यानदिनु पर्ने कुराहरूः फोटो (आइडी कार्डका लागि पनि), पासपोर्ट कपी  (नम्बर अनिवार्य),  इकामाको कपी अपलोड नै गर्नुपर्ने ।
  • लिंकः https://sa.nrna.org/Membership-Registration
  • तल क्लिक गरि आजसम्मको सबै सदस्यहरूको पूर्ण बिवरणका हेर्न सकिनेछ

Approved list as of 31 Jul, 2017

Pending list as of 31 Jul, 2017

Rejection list as of 31 Jul, 2017

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here