आएनआरएनए साउदीका हालैका गतिबिधिहरूः

0
35

nrna logo१५ जुलाइ, २०१७ साउदी अरब ।

  •  १४ जुलाइ, २०१७ जेद्धाः-गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरब माताहातमा रहेको पश्चिम जेद्धा क्षेत्रिय समन्वय समितिको चौंथो साधारणसभा भव्यताका साथ  सम्पन्न, सभाबाट निर्बतमान क्षेत्रिय अध्यक्ष भिम गुरूङज्युको अध्यक्षतामा कार्यकाल २०१७-२०१९ का लागी निम्न सदस्यिय समिति निर्बिरोध निर्वाचितः

१) अध्यक्ष : भिम गुरुङ

२) उपाध्यक्ष: बेद कुमार गुरुङ

३) सचिब : राज कुमार गिरी

४) सह सचिब : रुद्र प्रसाद गिरी

५) कोषाध्यक्ष : सुप्रीम तामङ्ग

६) सह कोषाध्यक्ष: राम थापा मगर

७) सदस्य : पवन थापा मगर

८) सदस्य : रबिन शर्मा

९) सदस्य : ईश्वरी बिश्ट

१०) सदस्य : अर्जुन गिरी

११) सदस्य : अरुण चापगाइ

१२) सदस्य : राजेश काफ्ले

१३) सदस्य : रिक्त, पछी मनोनयन गरिने

  • १४ जुलाइ, २०१७ अलकासिमः-गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरब माताहातमा रहेको अलकासिम क्षेत्रिय समन्वय समितिद्वारा नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षा तथा श्रमिक सवाल बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न । कार्यक्रममा नेपाली राजदूतावास रियाद साउदी अरबका उपनियोग प्रमुख, प्रथम सचिव, द्वितिय सचिव, श्रमसहचारी लगायत अलकासिम एनआरएनए टिम तथा नेपाली जनसमुदायहरूको समुपस्थिति रहेको थियो ।

 

  • १४ जुलाइ, २०१७ ताबुकः-गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरब माताहातमा रहेको ताबुक क्षेत्रिय समन्वय समितिका पदाधिकारी तथा एनआरएनए टिमले ताबुक आसपास रहेका अल जाबर समाल, अल मज्जा लगायतका कम्पनीमा कार्यरत नेपाली कामदारहरूसँग भेटघाट एबम् भलाकुसारी गरेको छ । साथै अनलाइ सद्स्यताका लागी सहजिकरण कार्य सम्पन्न ।

 

  • १४ जुलाइ, २०१७ पुर्वीक्षेत्रः- गैर आवासीय नेपाली साउदी अरबको पुर्वी क्षेत्रमा कृपयासिल एनआरएनए टिमद्वार दम्माम, कतिफ-तारूत, जुबेल तथा अलखोबरमा रहेका क्षेत्रिय तथा स्थानिय समन्वय समितिमा आवध्द पदाधिकारीहरू तथा नेपाली दाजुभाइहरूसँग भेटघाट तथा भलाकुसारी गरि अनलाइन सदस्यता दर्तासम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न ।

पश्चिम जेद्धा क्षेत्रिय समन्वय समितिको चौंथो साधारणसभाका केहि झलकहरूः

जेद्धा 6 जेद्धा 5 जेद्धा 4

जेद्धा 3

जेद्धा2 जेद्धा

नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षा तथा श्रमिक सवाल बिषयमा अन्तरक्रिया कार्यक्रम अलकासिमका झलकहरूः

QASSIM QASSIM 6 QASSIM 5 QASSIM 4 QASSIM 3 QASSIM 1

ताबुक आसपास रहेका अल जाबर समाल, अल मज्जा लगायतका कम्पनीमा कार्यरत नेपाली कामदारहरूसँग भेटघाटका झलकः

tabuk tabuk 2

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here