अनलाइन सदस्यताको लागी आव्हान !

अनलाइन सदस्यताको लागी आव्हान !

nrna logo

साउदी अरबमा रोजगाररत आदरनिय नेपाली दाजुभार्इ दिदी बहिनीहरू,
एनआरएनए साउदी अरबमा पञ्जिकृत (दर्ता) हुनका लागि अब मात्र २१ दिन बांकि रहेको छ र सबैले यस पटक देखि आफ्नो आवेदन फारम संघको वेभ साइटमा एनसिसी साउदीको पोर्टल sa.nrna.org मा गएर स्वयमले भर्नुपर्नेछ । आवेदन फारम भर्न आवश्यक सहयोग चाहिए तथा सदस्यता दर्ता शुल्क बुझाउनका लागि सहयोग चाहिए, यस संस्थाका देहाएका पदाधिकारीहरूलार्इ सम्पर्क राख्न सक्नुहुनेछ । तपार्इहरूको सहजताका लागि हामिले बैंकिङ च्यानलबाटै पनि शुल्क लिनसक्नेछौ, साउदी अरबका सबै प्रमुख बैंकहरूमा हाम्रा पदाधिकारीहरूका खाता छन, शुल्क संकलनका लागि ती खाताहरूको उपयोग गर्न सक्नुहुनेछ । साउदी अरबमा उही बैंक भए निशुल्क नत्र अरू बैंकमा रकम ट्रान्सफर गर्दा पनि ५ रियाल मात्र चार्ज लाग्दछ । उपलब्ध बैंक खाताहरू एनसिसी साउदीका का.बा. कोषाध्यक्ष लाल बहादुर मगर (मोबाइल नं. 0561541062)ले प्रदान गर्नुहुनेछ । जम्मा शुल्क ३८ साउदी रियाल (१० अमेरिकी डलर) तय गरिएको छ, जसमध्ये ५ डलर बढेको शुल्क (३ बाट ५) र अर्को ५ डलर एनआरएनएको निर्माणाधिन भवन सम्पन्न गर्नका लागि हो, यसपटक एनसिसी साउदीले सदस्यहरूबाट प्राप्त हुने सबै राशी साउदीमा १ रियाल पनि नराखी आइसिसीमा पठाउने भएको छ।

सम्पर्क पदाधिकारीहरूः
१. नारायण पासवानः 0555083277/0595197654
२. डमर यादवः 0596563050
३. तेज थापाः 0504438377
४. ध्रुब कुमार रिजालः 0505910744
५. बिशाल श्रेष्ठः 0535470253
६. बद्री बिमलीः 0543980255

दर्ताका लागि अनलार्इन फारम भर्ने कूल २४ मध्ये १२ जनाको स्वीकृत भर्इ दर्ता नम्बर दिइसकिएको छ भने अन्य १२ जनाको शुल्क तथा बिवरण रूजुको प्रकृयामा रहेकाछन । हामीले आजदेखि दर्ताको लागि निर्धारित अन्तिम दिन (जुलार्इ २२) सम्म हरेक दिन सदस्यता दर्ताको यो अपडेट संस्थाको यही फेसबुक पेज मार्फत दिइरहने छौ । तपार्इहरूका कुनै जिज्ञासा, असहजता, सिकायत या सुझाव भए तल कमेण्टमा या संस्थाको आइडीको इन्बक्समा लेख्नुहोला । हामी जबाफ दिने छौ ।

Member No. Name Mem. Status
SA-1 Usha Neupane KC Approved
SA-2 Dhurba kumar Rijal Approved
SA-3 chandrakumar mahato Approved
SA-4 Devendra Subedi Approved
SA-5 Narayan Paswan Approved
SA-6 Rameshwar Thakur Approved
SA-7 Anjani Kumar Adhikari Approved
SA-8 Prem Shankar Thakur Approved
SA-9 Sanjay Kumsr Thakur Approved
SA-10 Tej Bahadur Thapa Chhetri Approved
SA-11 NARESH KUMAR YADAV Approved
SA-12 Bhim Gurung Approved
Damar Kumar Yadav Approved
Rabin Sharma Partial
Khagaraj Paudel Partial
Kul Bahadur Basnet Partial
Devi Karki Partial
Mulesh Singh Partial
UMESH BHATTARAI Partial
Rudra Prasad Giri Partial
Ram Gurung Partial
Binod Timilsina Partial
Jibachh Paswan Partial
Tulsi Ram Rai Partial

Print Friendly

NO COMMENTS

Leave a Reply