इद पर्व २०१७ को उपलक्ष्यमा अवलोकन भ्रमण तथा बनभोज कार्यक्रमको आयोजना गरिने...

इद पर्व २०१७ को उपलक्ष्यमा अवलोकन भ्रमण तथा बनभोज कार्यक्रमको आयोजना गरिने ।

nrna logo

१९ जुन, २०१७

मनोज बराल, ताबुक साउदी अरब ।
गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय समिती ताबुकले मुस्लिम ध्रर्मालम्विहरूको महान चाड इद पर्वको छुट्टिलाइ समदुपयोग गरि ताबुक वरपरका स्थानहरूमा स्थलगत भ्रमण तथा बनभोज कार्यक्रम गर्ने भएको छ । विगत वर्षको इदमा जस्तै यो वर्ष पनि संस्थका जिम्मेवार पदाधिकारिहरू तयारीमा जुटिरहेका र भ्रमण जुन २५ तारिक ताबुकको मस्ना लगायत विभिन्न स्थानहरूको अवलोकन गरि सर्मामा पुगेर बनभोज कार्यक्रम हुने ताबुकबाट क्षेत्रिय सचिवले जानकारी दिनुभएको छ । साथै उक्त कार्यक्रममा सहभागी हुन चाहाने महानुभावहरुले तपसिलका नम्बरहरूमा सम्पर्क गरि थप जानकारी हासिल गर्न सकिनेछः

अर्जुन थापा 0544994328, बद्री बिमली 0543980255 तथा भक्त हमाल 0594200189

Print Friendly

NO COMMENTS

Leave a Reply