प्रेस बिज्ञप्ती, छैठौं राष्ट्रिय महाधिबेशन-एनसिसि साउदी अरब ।

0
27

प्रेस बिज्ञप्ती

गत १२ मे, २०१७ मा सम्पन्न एनसिसि साउदि अरबको बाह्रौं पुर्ण बैठकको निर्णय तथा आज भएको आठौं आकास्मिक साइवर कन्फ्रेन्स बैठकद्वारा पारित निर्वाचन निर्देशिका तथा आचार संहिता बमोजिम गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको छैठौं राष्ट्रिय महाधिबेशन यही आउदो ०२ सेप्टेम्बर, २०१७ शनिवार दम्माममा हुने भएकोले संघका बर्तमान तथा भुतपुर्व पदाधिकारीज्युहरू, संघका सबै समितिमा आबद्ध जिम्मेवार पदाधिकारीज्युहरू, पञ्जिकृत सदस्यहरू लगायत संघका शुभ चिन्तकहरुमा महाधिवेशन सफल बनाउन यहाँहरु सबैको योगदानको लागि संस्था हार्दिक अपिल गर्दछ ।

 

धन्यवाद,

गैर आवासिय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद साउदी अरब

मितिः २६ मे, २०१७

 

प्रेस बिज्ञप्ती

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here