गैर कानुनि हैसियतमा रहेका नेपाली कामदार दिपेन्द्र कुमार स्वदेश फिर्ता ।

0
56

 

२१ अप्रिल, २०१७

18033347_1941596556059817_3881372458670630297_n

साउदीमा कृयासिल सामाजिक संघ संस्था तथा नेपाली राजदूतावाको पहलमा सप्तरी राजबिराजका दिपेन्द्र कुमार राम हिजो स्वदेश फिर्ता भएका छन् । बिगत २ बर्षदेखि उनि गैर कानिनु हैसियतमा क़तारको बोर्डर नजिक साउदीको सलवामा भन्ने स्थानमा रहदै आएका रामलाइ एनआरएनए एलसिसि जुबेलका प्रमुख सल्लाहकर तथा संघीय लोकतांत्रिक रास्ट्रिय मंचका केन्द्रीय सदस्य श्री यावा लिम्बुले आफ्नो निजि गाडि प्रयोग गरि दिपेन्द्रलाइ जुबेलसम्म ल्याइ पुर्याएका हुन् ।

एनआरएनए आरिसिसि सचिव अन्जनि कुमार अधिकारीले दिएको जानकारी अनुसार दिपेन्द्र कुमार रामलाइ लिम्बुले आफ्नो होटेल न्यू अन्नपूर्ण नेपाली रेस्टरेण्ट जुबेलमा २ हप्तासम्म राखी उनलाइ स्वदेश पर्काउने प्रकृया चाल्नलेका थिए । नेपाली राजदूतावास रियादसँग समन्वय गरि सम्पुर्ण प्रकृयामा पुरा गर्न बिबेकशिल नेपाली दलका रबिन गुरूङ तथा एलसिसि जुबेलका अध्यक्ष ओम फुयालले श्री यावा लिम्बुलाइ सहयोग पुर्याउनु भएको थियो ।

जुबेलबाट अन्जनि कुमार अधिकारीका साथ तेज थापा साउदी अरब ।

18057812_1941596566059816_7356450564503659131_n17991989_1941596562726483_3708026752464788142_n 18033347_1941596556059817_3881372458670630297_n

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here