अलहासा-अव्किक स्थानिय समितिको अधिबेसन सम्बन्धि अत्यान्त जरूरि सुचना !!

0
26

nrna logo

१७ फेब्रुअरी, २०१७

अलहासा, साउदी अरब ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब अन्तर्गत पुर्वी क्षेत्र क्षेत्रिय समन्वय समिति मातहात रहेको अलहासा-अव्किक स्थानिय समितिको तेस्रो अधिबेसन तप्सिलमा उल्लेखित मिति, समय र स्थानमा हुने भएकोले सम्बन्धित क्षेत्रका पन्जिकृत एनआरएनएहरूलाइ उपस्थित भै अधिवेशन सफल बनाउनुहुन अनुरोध सहित यो सुचना जारी गरिन्छ । साथै संघको बिभिन्न समिति र तहमा आबध्द पदाधिकारीहरूलाइ समेत उक्त कार्यक्रमा गरिमामय उपस्थित जनाइ शोभा बढाइदिनुहुन अनुरोध गरिन्छ ।

मितिः २४ फेब्रुअरी, २०१७

समयः बिहान ११ बजे देखि ।

स्थानः अबकेक अल सिफा हस्पिटलको नजिकैको तामिमि क्याम्प

थप जानकारीका लागी सम्पर्क नम्वहरूः +966595197654,+966555083277 वा +966504438377

पूनश्चः अधिबेशनका दौरान अन्तरकृया तथा प्रशिक्षण कार्यक्रम समेत जोडिने छ ।

Print Friendly, PDF & Email

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here