साहित्य

कबिता – तिम्रो मेरो दूरी

मैले आफ्नो पेट मार्न सकिन, कहिलेकाहीँ घरमा अभिभावक भइदिएँ, सडकमा पसारिएका आँसुहरूमा पनि अलिअलि अल्मलिएँ... (Continue reading)

आफन्तको खोजी (कथा)

गरिबीको पिडा र मातृबात्सल्यको अभावले खग्रास भएको दलबिर फेरी गांउ फर्किएन उतैतिर बिलायो ।... (Continue reading)

मेरो नेपाल, तिमी बिना म शुन्य भएछु

मेरो नेपाल, तिमी बिना म शुन्य भएछु

म जति टाढा भए पनि तिम्रै कोखको सन्तान हुँ विश्वमा तिमीलाई चिनाई छाड्ने प्रण पनि गरेको छु ... (Continue reading)

हे परदेशी

हे परदेशी

नेताहरु दिनदिनै कुर्सी खेलमा मस्त भा छन् रहन्नकी देशै अब यहाँ धेरै जाल भा छ... (Continue reading)

मेरो कलमलाई मेरो आज्ञा

अझै पनि हाम्रो बस्तीमा गुन्द्री ओछ्याएर बोरा ओड्ने बाध्यता जिउँदो छ लुकाइएको यही सत्यलाई तिमीले लेखी दिनु... (Continue reading)

म बाँचेको मान्छेको बस्ती

एक समय महात्मा गान्धी जन्मेर सबैलाई अहिंसा पढाउँथे आजकल दाउद इब्राहिमहरु जन्मेर हिंसाको खेती गर्छन्... (Continue reading)

होटलकी केटी (कथा)

....एक निरीह नारीलाई गर्भिणी बनाई लत्याएर जानेलाई म पिता र पति मान्न तयार छैन ।... (Continue reading)

कविता – सत्य आफै बोल्छ

झुठका पुलिन्दा निख्रिन थाल्छ धकेलिदै जब भित्तामा पुग्छ एक दिन ढिला चाडो सत्य आफै बोल्छ ।... (Continue reading)

विदेश र घर

बाहिरी स्वरूप मोटोघाटो देखिएको सुरज भित्र भने धमिरा लागेको रूखजस्तो मक्किइसकेको थियो।... (Continue reading)

कविता – घाउ

कविता - घाउ

पिल्सिनुमा नै मज्जा लाग्न थालेर हो की एउटा गहिरो घाउ खोजिरहेछु ।... (Continue reading)

कथा – गोप्य सूचना

....तिनको जीवनमा यो एक लाखले आमूल परिवर्तन ल्याउने थियो ।....... (Continue reading)

हामी भारी बोकिरहेछौँ

कसरी शान्त भएर बस्न सक्नु हामी जब एकताको सगरमाथा भत्किँदैछ... (Continue reading)

कविता – दुइ शब्द नेताहरु लाइ

कविता - दुइ शब्द नेताहरु लाइ

राजनीतिमा फेल भयौ के खरानी धस्छौ जनताले थुक्छन अब कहाँ लुकी बस्छौ... (Continue reading)

गित – “अरब आउने मेरी आमा मन मेरो थिएन ” – रुपक भट्टराई, यूएइ

चर्को घाम मेरी आमा उम्ले झँइ पानी ! तिम्रो दु:ख मेरी आमा सम्झन्दै मन खानि !!!... (Continue reading)

कविता-निस्ठुरीको यादमा

कविता-निस्ठुरीको यादमा

पागल दिनहरु गुजारीरहेछु सानु सदा तिम्रै यादमा सम्झनाले सताईरहन्छ सानु यो दु.खी कर्ममा ... (Continue reading)