१०८ नेपाली कामदारलाई लिविया लगेर अलपत्र पार्ने धवलागिरि म्यानपावरका तेजप्रकाश पुन हङकङ बसेर मानव तस्करीको सञ्जाल चलाइरहेका छन्।... (Continue reading)
दिनेश रेग्मी श्रम कानुनबारे जानकारी दिदैं प्रथम सचिव रामकाजी खड्का । दोहा (कतार), श्रावण २४ – कतारमा कार्यरत कामदार आफ्नो हकअधिकार र कर्तब्यबारे अझ सचेत हुने भएका छन् । कतारको श्रम कानुनी नेपाली भाषामा प्रकाशन भएपछि उनीहरूलाई यो सुविधा मिलेको हो... (Continue reading)
योगेश खतिवडा काठमाडौ, श्रावण १९ कामको खोजीमा सबैभन्दा बढी बिदेसिने जिल्लाको पहिलो स्थानमा धनुषा आएको छ । ‘दुई वर्षमा सबैभन्दा बढी धनुषाबाट बिदेसिएका छन्,’ वैदेशिक रोजगार विभागका निर्देशक काशिनाथ मरासिनीले भने, ‘यस अवधिमा ६५ हजार ५ सय ८० धनुषावासी बाहिरिए ।’ धेरै कामदार... (Continue reading)
काठमाडौं, ५ साउन राष्ट्रिय सतर्कता केन्द्रले वैदेशिक रोजगार कल्याणकारी कोषको रकम वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अध्यक्षसमेत रहेका श्रममन्त्री मोहम्मद अफताव आलमले दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । वैदेशिक रोजगारमा गएका प्रत्येक कामदारले जम्मा गरेको र म्यानपावर कम्पनीको दर्ता तथा नवीकरण गर्दा लाग्ने... (Continue reading)
वैदेशिक रोजगारलाई निरुत्साहित पार्न कार्यक्रम- काठमाडौं, असार ३२ कृषि मन्त्रालयले शिक्षित बेरोजगारलाई खेतीमा आकर्षित गर्न आउँदो वर्ष बिनाधितो २५ लाख रुपैयाँसम्म ऋण दिने कार्यक्रम प्रस्ताव गरेको छ। यस्तो ऋणको सबै व्याज कृषि मन्त्रालयले तिरिदिने प्रस्ताव छ। यस्तो कर्जाले गर्दा युवा वर्ग सहरमा... (Continue reading)
वैदेशिक रोजगारीमा गएकाहरूसँग पनि आवश्यक तालिम र सीप नभएको उल्लेख गर्दै त्यस्तालाई कसरी तलिम दिएर दक्ष बनाउने भन्ने विषय पनि आजको प्रमुख चुनौती भएको ... (Continue reading)
रासस धादिङ, अषाढ ३१ देशका ३० लाखभन्दा बढी युवायुवती वैदेशिक रोजगारीमा संलग्न रहेका छन् । वैदेशिक रोजगारीमा रहेकाबाट वर्षको दुई खर्ब १० अर्ब रुपैयाँ देशमा भित्रिने गरेको र यसले देशको गरिबी ४२ प्रतिशतबाट ३१ प्रतिशतमा झरेको बताइएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड... (Continue reading)
'तीन वर्ष पहिले गाउँका प्रत्येक घरमा एकदेखि २ लाखसम्म कर्जा थियो,' 'अहिले युवाले विदेशमा कमाएको रकमले गाउँ ऋणमुक्त बनेको छ ।' ... (Continue reading)
असार, २०६७ नेपाल सरकारको “बैदेशिक रोजगार बचतपत्र २०७२” कतारमा बिक्री बितरण गर्नको लागी नेपाल राष्ट्र बैंकले श्रमिक रेमिट कम्पनीलाइ विधिवत इजाजत प्रदान गरेको छ । श्रमिकहरुको पूर्ण लगानी, बर्चस्यता, स्वामित्य तथा उत्तरदायित्य हुने गरी स्थापित श्रमिक रेमिट कम्पनीलाइ आफ्नो सेवा शूभारम्भकालको चार... (Continue reading)
व्यवसायीका बीचमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि कामदारले बढी पैसा तिर्नुपर्ने र कम आम्दानी गरेको विदेशको काम गरेर फर्किएकाको गुनासो छ ।... (Continue reading)
होम कार्की काठमाडौ, अषाढ ७ – खाडीस्थित नेपाली दूतावासहरूले कामदारको तस्करी र शोषण बढ्दै गएकाले दूतावासबाट प्रमाणित भएका कामदार मागपत्रलाई मात्रै आधार मानेर श्रम स्वीकृति दिन अनुरोध गरेका छन् । वैदेशिक रोजगारमा जाने कामदारले श्रम सम्झौताअनुसार रोजगार, तलब र सेवा सुविधा... (Continue reading)
एयरपोर्टमै उनलाइ छोडेर बाँकी २५ जनालाइ मात्र कम्पनीले बुझेपछि भोजबहादुर एयरपोर्टबाटै हराएको... (Continue reading)
दक्षिण कोरियामा जाने कामदारका लागि लिइने कोरियाली भाषा परीक्षाको फारम मंगलबारवाट खुल्ला भएपछि नेपाली युवायुवतिको लाइन देख्न थालिएको छ ।यो दृष्य हेर्दा नेपालीहरुको विदेश मोह कस्तो रैछ भन्ने प्रष्ट हुन्छ । स्वदेशमा रोजगारीका अवसर नहुँदा नेपालीहरु विदेश भनेर यसरी मोहित... (Continue reading)
वैदेशिक रोजगारमा जाने कामदारले सरकारलाई राहदानी खर्च र एयरपोर्ट कर गरी एक अर्ब १३ करोड रुपैयाँ बुझाउने गरेका छन् ।... (Continue reading)
दोस्रो गन्तव्य मुलुकका रूपमा साउदी अरब आएको छ । यस आवको १० महिनामा ५० हजार ८५ जना साउदी अरब गएको विभागले जनाएको छ । ... (Continue reading)