साउदीअरब

साउदी अरबमा पिसाब गर्दा पाँच महिनादेखि जेल

'यहाँ हामीले जेल सजाय भुक्तान गरिसके पनि घर जान दिइएको छैन'... (Continue reading)

विश्व नेपाली साहित्य महासंघको साउदी अरब शाखा गठन

विश्व नेपाली साहित्य महासंघको साउदी अरब शाखा गठन

२७ अगस्त, २०१० दमाम, साउदी अरब विश्वको हरेक कुना कुनामा नेपालका विभिन्न भाषा साहित्य कला र संस्कृतिको संरक्षण र विकासको लागी स्थापित विश्व नेपाली साहित्य महासंघको साउदी अरब शाखा आज एक समारोह विच औपचारिक रुपमा स्थापना भएको छ । कवि मोतीराम भट्टको... (Continue reading)

१६ औं विश्व आदिबाशी दिवस विविध कार्यक्रम सहित साउदी अरेवियामा मनाईयो ।

१६ औं विश्व आदिबाशी दिवस विविध कार्यक्रम सहित साउदी अरेवियामा मनाईयो ।

सागर श्रेष्ठ पहिलो पटक साउदी अरेवियाको राजधानी भन्दा करिब ५०० कि मी टाढा पुर्वीय प्रान्त अल खोबर स्थीत गल्फ दरबार होटलको सभा हलमा नेपाली आदिबाशी जनजाती महासंघ राष्ट्रय समन्वय समिति साउदी अरेवियको आयोजनामा विविध कार्यक्रम सहित १६ औं विश्व आदिबाशी दिवस... (Continue reading)

साउदी अरबको जुबैलमा भलिवल कार्यक्रम सम्पन्न

साउदी अरबको जुबैलमा भलिवल कार्यक्रम सम्पन्न

अल गोसाइवी कम्पनी साउदी अरबले आफ्नै कम्पनीको जुवेल क्याम्पमा आयोजना गरेको खुल्ला भलिवल प्रतियोगिता २२ जुलाई २०१० मा सफलता पूर्वक सम्पन्न भएको छ । उक्त भलिवल प्रतियोगितामा प्रवासी लाङ्गघाली मगर संघ भलिवल टिम साउदी अरब, ए वाई टी वी, गण्डकी... (Continue reading)

साउदी अरबमा पनि भानुजयन्ति

साउदी अरबमा पनि भानुजयन्ति

प्रेम भण्डारी खोबार साउदी अरब जस्तो कठोर कानुन भएको देशमा पनि आफ्नो देशको भाषा साहित्य र संस्कृतिको संरक्षण गर्न निरन्तर लागि परिरहेको यस लुम्बिनी प्रवासी सम्पर्क मञ्चले यही १६ जुलाई २०१० का दिन साहित्यकार आदिकवी भानुभक्त आचार्यको १९७ औं जन्म जयन्ति भब्यताको... (Continue reading)

अलपत्र महिलाका साहू सम्पर्कमा

'तिमी चिन्ता नलेऊ, अहिले कुनै समस्या छैन, म अब यहाँ मिलाएर घर फर्किन्छु' ... (Continue reading)

मेनपावर कम्पनीका कर्तुतहरू : सबै कागजात जाली मात्रै

साउदी अरबमा रहेको एक कम्पनीको लेटर हेड तथा छाप चोरी गरी नक्कली कन्ट्रुक्ट पेपर बनाई नेपाली कामदार साउदी अरब पठाउने गरेकाले नेपालका दुई मेनपावर कम्पनीलाई कारबाही गर्न माग गर्दै उक्त साउदी कम्पनीले साउदी अरबको नेपाली दूतावासलाई पत्राचार गरेको छ। ... (Continue reading)

साउदी अरबबाट राजन गिरीको शब ६ महिना पछि नेपाल पुग्यो

साउदी अरबबाट राजन गिरीको शब ६ महिना पछि नेपाल पुग्यो

... (Continue reading)

रियादस्थित नेपाली दूतावासमै महिला अलपत्र

रियादस्थित नेपाली दूतावासमै महिला अलपत्र

उनलाई भरतपुरबस्ने नीरा गुरुङ र उनका पति दिलबहादुर लामाले ४ हजार रुपैया लिएर पठाएको... (Continue reading)

साउदी अरबमा नेपाली कामदारहरूको बिचल्ली रोकिएन

साउदी अरबमा नेपाली कामदारहरूको बिचल्ली रोकिएन

यस्तै पीडा भोगिरहेकै बेला यही समुहका उमेश क्षेत्री सिकिस्त बिरामी परेका छन ।... (Continue reading)

दुर्घटनामा परेका गोपाल तामाङलाई साउदीका नेपालीहरुले लगभग दुइ लाख अडचालिस हजार आर्थिक सहयोग गरे

दुर्घटनामा परेका गोपाल तामाङलाई साउदीका नेपालीहरुले लगभग दुइ लाख अडचालिस हजार आर्थिक सहयोग गरे

"साँच्चिकै भन्ने हो भगवानले हात थापेको हो, गोपाल तामाङलाई" ... (Continue reading)

रियादमा फेरी अर्का नेपाली लुटिए

रियादमा फेरी अर्का नेपाली लुटिए

बाटो मा ट्याक्सी चडदा या यात्रा गर्दा भर्सक सजग हुनुपर्ने अवस्था बढ्दै गएको हो जस्तो छ ।... (Continue reading)

साउदीमा रमेश गिरीहरु

साउदीमा रमेश गिरीहरु

रमेशको शवलाई त ढिलै भए पनि पठायौं, यस्ता हजारौं रमेशहरू छन्, उनीहरूको हालत जनावर सरह हुन सक्छ ।... (Continue reading)

Nepal takes note of Arab News report on housemaids’ plight

By SHAHEEN NAZAR | ARAB NEWS Published: Jun 17, 2010 00:10 Updated: Jun 17, 2010 00:10 JEDDAH: Reacting to a recent Arab News report and a subsequent statement issued by the Human Rights Watch (HRW), the government of Nepal has expressed “concern”... (Continue reading)

सुतेको सुतेकै भए चौधरी

साउदी अरेवियाको खोबरस्थित अब्दुल वालीद अब्दुलरहमान अल करीम कम्पनीमा आएका नवलपरासी जील्ला जमनिया गाविस- २ स्थायी घर भएका बर्ष ३६को लाल बहादुर चौघरी राहदानी नं ४८३७७३१ को यहि जुन ११ तारिखको दिन सुतेकै अबस्थामा मृत्यु भएको छ । ... (Continue reading)