प्रवासी खबर

मलेशियाबाट मेडिकल अनफिट भई स्वदेश फिर्ता

३ सेप्टेम्बर, २०१० योगेन्द्र योगेन/मलेशिया निलाई बैदेशिक रोजगारीको सिलसिलामा आज भन्दा २२ दिन अगाडी मलेशिया आईपुगेका गोविन खतबे मेडिकल अनफिट भई गत २ तारिकका दिन स्वदेश फर्कीएका छन् । पहिलो मेडिकल चेकअफमा नै छातीमा ठुलो दाग देखिएको कारण खतबे स्वदेश फर्कीएका हुन्... (Continue reading)

बाँचेर नागरिकको सेवा गर्न चाहान्छु मलाई बचाउनुहोस् -भक्ति गुरुङ

बाँचेर नागरिकको सेवा गर्न चाहान्छु मलाई बचाउनुहोस् -भक्ति गुरुङ

मृगौला रोगी पीडित भक्ति गुरुङको सहयोगार्थ कोरियाबाट पनि पहल गरिने   ”बाँचेर नागरिकको सेवा गर्न चाहान्छु मलाई बचाउनुस्” यो भनाइ मृगौला रोगले ग्रसित महिला भक्ति गुरुङको हो ।   बिगत ६ बर्षदेखि नागरिकको स्वास्थ्य सेवामा सेवारत पोखरा ८ बगालेटोल निवासी २९ बर्षीय नर्स भक्ति गुरुङ... (Continue reading)

विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन

विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन

बिश्वदिप तिगेला मलेसियाको राजधानी क्वालालम्पूरमा आईतबार सम्पन्न एक विशेष साहित्यिक भेलाले विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखास्थापना गरेको छ । विश्व नेपाली साहित्य महासंघका केन्द्रिय महासचिब विश्वासदिप तिगेलाको प्रमुख उपस्थितीमा सम्पन्न सो कार्यक्रममा साहित्यकार रुसाहाङ चेमजोङको अध्यक्षतामा कार्य समिति गठन गरिएको... (Continue reading)

मलेसियामा नेपाली कामदार लिन अस्वीकार

मलेसियामा नेपाली कामदार लिन अस्वीकार

'हड्तालले नेपालीको छविलाई धुमिल बनाएको छ भने बंगलादेशको प्रतिबन्ध खुल्ला गर्न दबाब बढेको छ,' ... (Continue reading)

मलेशियामा जंग बहादुर थापा मगर सुतेको सुतै भए

योगेन्द्र योगेन /मलेशिया श्रम निलाई बैदेसिक रोजगारीको सिलसिलामा आज भन्दा ३ वर्ष अगाडी ललितपुर स्थित लक्की मेनपावरबाट मलेशिया प्रबेश गरेका थापा मगर मलेशिया  नेगरी सेम्बिलान स्थित युनाइटेड मोर कम्पनीमा कार्यरत थिए । सधै झैँ आफनो काम सकी कोठामा आएर नुहाई धुवाई गरी क्यान्टिनमा सबै... (Continue reading)

कुबेतका लागि नक्कली प्रहरी प्रमाण पत्र बनाउने नेपालमा पक्राउ

23 August 2010 आर.बि.बुढाथोकी”गाउले” कुबेतमा भित्रिन सम्पूर्ण नेपालीहरुलाई कुबेत सरकारले अनिबार्य प्रहरी रिपोर्ट खोजे पछी नेपालमा गिरोहहरुले यो एउटा राम्रो पैसा कमाउने सजिलो धन्दाको रुपमा लिएर हजारौंको काम मटो रकम अशुल गरेर छिन भरमा तयार गरी दिन्थे र ६० रुपैयामा बन्ने कामलाई... (Continue reading)

लुम्बिनी वेलफेयर सोसाइटी UAE द्वारा रक्तदान कार्यक्रम सम्पन्न /

लुम्बिनी वेलफेयर सोसाइटी को पूर्व घोषित कार्यक्रम अनुसार यही २० आगस्त का दिन दुबई स्थित अलवासल होस्पिटलमा हरेक बर्ष जस्तै यस बर्ष पनि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा अध्यक्ष डि एल शर्मा, उपाध्यक्ष सुरेश बस्याल, कोषाध्यक्ष एम... (Continue reading)

बिदेशी नारी नेपालीसँगको विवाह मन्ड्पमा सजिदा

18 August 2010 आर.बि.बुढाथोकी”गाउले”कुबेत नेपालीहरुले लामो प्रबास बसाइसङै बिदेशी महिलासँग विवाहमा बाधिने क्रम पनि बड्दो रुपमा छ। खाडी देशहरुमा कार्यरत नेपालीहरुले बिशेष गरी फिलिपिनी महिला सँग विवाह बन्धनमा जोडीने ज्यादा देखिएको छ। अहिले काठमाडौमा फिलिपिनी महिला छ्यास छ्यास ति... (Continue reading)

ब्ल्याकबेरीलाई अगष्टपछि प्रतिवन्ध लाग्ने

नयाँदिल्ली, साउन २८ (एजेन्सी) युनाइटेड अरब इमिरेट्सले सुरु गरेको ब्ल्याकबेरीमाथिको प्रतिवन्ध सिंगै भारतीय उपमहाद्विपभरि फैलन थालेको छ। साइबर सुरक्षाका प्रावधानहरु लागु नगरे यही अगष्टपछि भारतमा ब्ल्याकबेरीमाथि प्रतिवन्ध लगाउने तयारी सरकारले गरेको छ। // // ब्ल्याकबेरीको मुख्य सर्भर यसको निर्माता रिसर्च इन मोसन... (Continue reading)

इराक खुलेको छैनः श्रम मन्त्रालय

काठमाडौँ। श्रम तथा यातायात व्यवस्था मन्त्रालयले इराकमा नेपाली कामदार पठाउन लगाएको प्रतिबन्ध (रोक) हटे तापनि नयाँ कामदार पठाउने सन्दर्भमा त्यहाँको सुरक्षा अवस्था, नेपाली कामदारको सुरक्षा तथा संरक्षणसँग सम्बन्धित विषयमा सिंहावलोकन गरी कामदारको प्रकृति, तालिम, संस्थागत रूपमा कामदार पठाउँदा तोक्नुपर्ने शुल्क... (Continue reading)

नेपाली एकता समाज मलेशियाको बैठक सम्पन्न

योगेन्द्र योगेन क्वालालम्पुर/मलेशिया निलाई नेपाली एकता समाज मलेशियाको यहि मिति  ०९/०८/२०१० को दिन बैठक सम्पन्न भएको छ आफनो कार्यक्रमलाई निरन्तरता दिदै आएको नेपाली एकता समाजले बिभिन्न व्यतिहरुलाई सहयोग गरदै आएको छ। यसै सिलसिलामा आफनो ३ वर्ष कार्य अबदि पुरा गरी नेपाल फर्कनु हुने नेपाली... (Continue reading)

ताइवानमा नेपालीहरुको सांस्कृतिक कार्यक्रम सम्पन्न

ताइवानमा नेपालीहरुको सांस्कृतिक कार्यक्रम सम्पन्न

८ अगस्त २०१० । ताइवानमा बस्ने नेपालीहरुले ताइवानमा दिन प्रतिदिन विभिन्न माध्यमबाट आफ्नो गतिविधि बढाउंदै आउने क्रममा साँस्कृतिक कार्यक्रम मनाएका छन् । ताईपान बासि नेपालीले कहिले नयां वर्ष मनाएर, कहिले ताइवानका बाढी पिडितलाई सहयोग गरेर , कहिले नेपाली सामग्री प्रदर्शन... (Continue reading)

कुबेतमा ६० हजार इलिगल(गैर कानुनी बसोबास),नेपालीहरुको सन्ख्या अत्याधिक

 आर.बि.बुढाथोकी”गाउले”(कुवेत)कुबेतमा गैर कानुनी रुपमा अबैधानिक तबरबाट बस्नेहरुको सन्ख्या ६० हजार पुगेको एक तथ्यान्कले जनाएको छ। बिगत लामो समयदेखी इलिगल नखुलेको हुनाले यो सन्ख्या दिन प्रतीदिन बड्दो क्रममा छ। कुबेती भन्दा पनि गैर कुबेत २ प्रतिशत ज्यादा रहेको कुबेतमा अब्यबस्थित तबरबाट... (Continue reading)

लेबनानमा १५ नेपाली महिलाद्वारा आत्महत्या

होम कार्की काठमाडौ, श्रावण २३  घरेलु काममा लेबनान गएका १५ नेपाली महिलाले एक वर्षमा घरमालिकको यातना सहन नसकी आत्महत्या गरेका छन् । उनीहरू २० देखि ३० वर्षका छन् । ‘आर्थिक, मानसिक, शारीरिक र यौन दुव्र्यवहार सहन नसकी आत्महत्या गर्नेहरू बढिरहेका छन्,’ लेबनानस्थित नेपाली... (Continue reading)

वैदेशिक रोजगारिको पिडा छोराको काजकृया बाबु आमाले

वैदेशिक रोजगारिको पिडा छोराको काजकृया बाबु आमाले

रूपेन्द्र शेर्मा/उर्लाबारी,रासस   7 August 2010 बैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका मोरङ, उर्लाबारी-६ मंगलबारेका २४ बर्षीय गंगाबहादुर बुढाथोकीको मृत्यु भएपछि उनको बुबा गोपीलाल र आमा शिवदेवी शोकमा डुबेका छन् । डेढबर्षअघि कुवेत गएका गंगाबहादुरको मष्तिश्कमा भाइरल जिवाणु सङ्क्रमणका कारण त्यहाँको एक अस्पतालमा उपचार... (Continue reading)